Welcome to Hamro City Shop Official Online Store, Buy Genuine Electronic Product in Low Coust

Cart

Your Cart is Empty

Back To Shop

Cart

Your Cart is Empty

Back To Shop

About

Spread the love

About City Group 

सिटि गुरुप ९ हाम्रो सिटि सपको संचालक संथा ० २०६६ सालमा सल्यान जिल्लाको सदरमुकाम खलंगा गाबिस वडा न २ मा कम्प्युटर फोटोकपि मेसिनको मर्मत गर्ने मुल उद्यस्य राखि स्थापना भयको हो । हाल आयर यसले युग सुहाउदो सटर अर्थात ईकमर्स प्लेटफर्ममार्फत देश भर आईटि, सेकुरीटि टेक्नोलोजि, बायोमेट्रीक टेक्नोलोजि, डिजास्टर टेक्नोलोजि ईलेक्ट्रीसिटि म्यानेजमेन्ट अन्तरगत ईलेक्ट्रीसिटि उदपादन, प्रसारण र स्टोर सग सम्बन्धि सामान र सेवाहरु यसै प्लेटफर्मको माध्यामबाट दिरहेको छ सिटि गुरुप उर्जा उत्पादन गर्ने कम्पनी मात्र होइन।२०६६ मा यसको स्थापना भएदेखि नै सिटि गुरुप लाई यसका संस्थापकहरूको दुर दृष्टिकोणद्वारा परिभाषित गरिएको छ ।

City Group को कार्यकारी टोली

टेक्नोलोजि क्षेत्रका २ उच्च योग्य र अनुभवी प्रतिष्ठित व्यक्तिहरूको हाम्रो दूरदर्शी टोलीसँग विश्वभरका बजार आवश्यकताहरूको गहिरो ज्ञान छ। चाहे यो हाम्रो लक्षित बजारहरूमा प्रचलित इनपुट स्याग र बजारीकरण गर्न सक्ने उत्पादनहरूको आवश्यकताको भविष्यवाणी गर्ने र उपयुक्त उत्पादनहरू ल्याउने ज्ञान छ । 

MR. Khumraj Budhathoki

Managing Director 

MR. Nimraj Budhathoki

Chief Executive Officer

श्री निमराज बुढाथोकि बिक्रि कार्य योजना, सञ्चालन, गुणस्तर र सर्भिस को काम हेर्ने गर्नुहुन्छ । उहाँ बिक्रम संवत २०७२ साल यता आईटि र ईलेक्ट्रनिक क्षत्रमा आफ्नो करीयर सुरु गर्नुभयको हो । उहाँले नेपालका ठुला डिजिटलाईजेसन र सौर्य उर्जा उद्पादनको परियोजनाको अनुभब लियर यस सिटि गुरुपमा जोडिनुभयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Cart

Your Cart is Empty

Back To Shop