Category
श्री निमराज बुढाथोकि बिक्रि कार्य योजना, सञ्चालन, गुणस्तर र सर्भिस को काम हेर्ने गर्नुहुन्छ । उहाँ बिक्रम संवत २०७२ साल यता आईटि र ईलेक्ट्रनिक क्षत्रमा आफ्नो करीयर सुरु गर्नुभयको हो । उहाँले नेपालका ठुला डिजिटलाईजेसन र सौर्य उर्जा उद्पादनको परियोजनाको अनुभब लियर यस सिटि गुरुपमा जोडिनुभयको छ ।
Leave a Reply